हाम्रो टीम खगेन्द्र भट्टराईअध्यक्ष/प्रधान सम्पादक पालिका बहसडटकमका अध्यक्ष तथा प्रधान सम्पादक भट्टराई विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशिल छन् ।ईलिजा तुलाधर सम्पादक विगत एक दशकदेखि बिकास साझेदारका रुपमा राष्ट्रिय तथा अन्तरािष्ट्रिय गैरसरकारी संस्थाको अनुभव हाँसिल गरेकी तुलाधर पालिका बहसका सम्पादक हुन् ।कृष्णराज धमाला सम्पादक विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशिल धमाला कर्णालीको आर्थिक, सामाजिक र राजनितिक बिषयमा कलम चलाउछन् ।पुष्पराज भट्टराई कार्यकारी सम्पादक विगत एक दशकदेखि पत्रकारितामा क्रियाशिल भट्टराई कर्णालीको पर्यटन बिकासका सम्भावना र राजनितिक बिषयमा कलम चलाउछन् ।चन्द्रप्रसाद भट्टराई सह सम्पादक पालिका बहसका सह सम्पादक भट्टराई आर्थिक सामाजिक बिषयमा कलम चलाउछन् ।धनराज बिक (अविरल)युरोप संवाददाता (माल्टा)विगत लामो समयदेखि मानव अधिकार, दिगो शान्ति र सामाजिक न्यायका बिषयमा कलम चलाउने अविरल पालिका बहसका युरोप संवाददाता हुन् ।बाबुराम भट्टराई कला साहित्य संवाददाता साहित्य र आर्थिक बिषयमा रुची राख्ने भट्टराई पालिका बहसका कला साहित्य संवाददाता हुन् ।